Union = संघ(noun) (Sangh)
संघ संज्ञा पुं॰ [सं॰ सङ्घ]
1. समूह । समुदाय । दल । गण ।
2. मनुष्यों का वह समुदाय जो किसी विशेष उद्देश्य से एकत् र हुआ हो । समिति । सभा । समाज ।
3. प्राचीन भारत का एक प्रकार का प्रजातंत्र राज्य जिसमें शासनाधिकार प्रजा द्वारा चुने हुए प्रतिनिधियों के हाथ में होता था ।
4. इसी संस्था के ढंग पर बना हुआ बौद्ध श्रमणों आदि का धार्मिक समाज । विशेष—इसकी स्थापना महात्मा बुद्ध ने की थी । पीछे से यह बाँद्ध धर्म के त्रिरत्नों में से एक रत्न माना जाता था । शेष दो त्रिरत्न बुद्ध और धर्म थे ।
5. साधुओं आदि के रहने का मठ । संगत ।
6. अंतरगता । घनिष्ठ संपर्क (को॰) ।
संघ संस्कृत का शब्द है- जिसका अर्थ सभा, समुदाय या संगठन है। आम रुपले संघ शब्दले बौद्ध परिवारलाई बुझाउँछ। भगवान् बुद्धले बताएको मार्ग अनुसरण गरेर शान्ति या निर्वाणको आकांक्षा राख्ने भिक्षु भिक्षुणीको आवास हो संघ। संघ भिक्षुभिक्षुणीको संगठन हो। धर्मका नियम र आदर्शलाई महसुस गर्न र समाजमा विस्तार गर्ने ध्येयले भगवान् बुद्धले संघको परिकल्पना गर्नुभएको हो। बुद्धका अनुसार धर्म भनेको शान्तिपूर्ण र निस्फिक्री जीवन जिउने कला हो। धर्मको बाटोमा हिंड्नु भनेको पञ्चशील पालना गर्नु, अष्टाङ्गिक मार्ग अनुशीलन गर्नु, विपश्यना ध्यानको अभ्यास गर्नु, दान शील आदि षट् पारमिता प्राप्त गर्नु, चार आर्यसत्य एवं प्रतीत्यसमुत्पादको ज्ञान हासिल गर्दै निर्वाणको साक्षात्कार गर्नु हो। बुद्ध धर्म कर्मकाण्ड होइन, यो त शील पालना गर्दै शान्तिको खोजी गर्नु हो। बौद्ध दर्शनमा बुद्ध, धर्म र संघलाई त्रिरत्न भनिन्छ। बुद्धको सन्देश या धर्मलाई विस्तार गर्ने काम संघले गर्दछ। समस्त प्राणी जगतलाई दुःखमुक्त बनाउने र निर्वाणको परम शान्ति अनुभूति गर्न सुझाउने बुद्धका वाणीहरु साकार पार्ने मण्डल हो संघ। बौद्ध आदर्शलाई पालना गर्न इच्छुक सबैले शरणगमन गर्नु आवश्यक मानिन्छ। त्रिरत्न वन्दना यसप्रकार छ। बुद्धं शरणं गच्छामि। धम्मं शरणं गच्छामि। संघं शरणं गच्छामि। स्रोतः बौद्ध दर्शनका कृतिहरु।
संघ meaning in english
हर्ष एवं पुलकेशिन - द्वितीय के मध्य हुए संघर्ष की जानकारी कहां से मिलती है -
विजयनगर - बहमनी संघर्ष का आरंभ किसके शासनकाल में आरंभ हुआ
मत्स्य संघ का उपराज प्रमुख किस रियासत के महाराज को बनाया गया ?
मत्स्य संघ की आय
मत्स्य संघ की वार्षिक आय
Union meaning in Gujarati: ફેડરેશન
Translate ફેડરેશન
Union meaning in Marathi: फेडरेशन
Translate फेडरेशन
Union meaning in Bengali: ফেডারেশন
Translate ফেডারেশন
Union meaning in Telugu: ఫెడరేషన్
Translate ఫెడరేషన్
Union meaning in Tamil: கூட்டமைப்பு
Translate கூட்டமைப்பு